बढ्दो वायुप्रदुषणको मारमा बालबालिकामा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

बढ्दो वायुप्रदुषणको मारमा बालबालिका

  • 7 मार्च 2017

देशका शहरी क्षेत्रमा बढ्दै गएको वायुप्रदुषणले बालबालिकाहरुको स्वास्थ्यमा अत्यधिक हानी गर्ने चिकित्सकहरुले बताएका छन्। प्रदुषणले बालबालिकाको छाला, आँखामा संक्रमण गराउने, अनि स्वासप्रश्वास र निमोनियाजस्ता समस्या देखा पर्ने भएकोले यसको असरबाट जोगिन समाधानमुखी उपाय अपनाउन उनीहरुको सुझाव छ।