प्रदूषण घटाउने प्रयास
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

प्रदूषण घटाउने प्रयास

  • 7 मार्च 2017

काठमाडौं उपत्यकाका केही इँटाभट्टाहरुले जनस्वास्थ्यकालागि घातक ठानिने प्रदूषण कम गर्न स्वच्छ प्रविधि प्रयोग गर्न थालेका छन्। बीबीसी रिपोर्ट (भिडियो)