सामाजिक सत्कर्ममा श्रेष्ठ परिवार
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सामाजिक सत्कर्ममा श्रेष्ठ परिवार

  • 8 मार्च 2017

दाङको एउटा श्रेष्ठ परिवारले आफ्ना स्वर्गीय बुवाआमा र बाबुबाजेको नाममा वर्षौंदेखि लाखौं खर्चेर विभिन्न सामाजिक काम गर्दै आएका छन्।