मू्र्तिकलामा बढ्दो महिला सहभागिता
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

मू्र्तिकलामा बढ्दो महिला सहभागिता

  • 10 मार्च 2017

शारीरिक श्रम आवश्यक पर्ने कठिन विधामा नयाँ माध्यमहरु उपलब्ध हुन थालेपछि मूर्तिकलाको क्षेत्र फराकिलो बनेको देखिन्छ।