कञ्चनपुर घटनाबारे गृहमन्त्री विमलेन्द्र निधि
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

'यथाशीघ्र छानविन गर'

  • 10 मार्च 2017

कञ्चनपुर घटनाबारे संसदमा बोल्दै गृहमन्त्री विमलेन्द्र निधिले यथाशिघ्र छानविन गरी दोषीलाई कारबाही गर्न भारतलाई आग्रह गरिएको बताएका छन्।