प्रदूषण विरुद्ध परेवा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

प्रदूषण विरुद्ध परेवा

  • 16 मार्च 2017

ब्रिटेनको बर्मिङघम विश्वविद्यालयसँग आबद्ध अनुसन्धानकर्ताहरुले विभिन्न वस्तीहरुको तापमान संकलन गर्न परेवालाई प्रयोग गर्न लागेका छन्।

यसरी संकलन गरिएको तथ्याङ्को विश्लेषणबाट शहरी वायु प्रदूषणको स्तर मापन गर्न सहयोग पुग्ने उनीहरुको विश्वास छ।

यसबारे बीबीसीको रिपोर्ट (भिडियो)