सारंगी संरक्षणको प्रयास
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सारङ्गी संरक्षणको प्रयास

  • 17 मार्च 2017

यसै हप्ता काठमाण्डुमा ११औं सारङ्गी दिवस मनाइयो। लोकबाजा सारङ्गी र सारङ्गी बजाएर गाइने गीतको अभिलेख र संरक्षणको प्रयासबारे हाम्री कला संवाददाता सेवा भट्टराईको रिपोर्ट।