क्रिकेट संघका लागि नयाँ विधान
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

क्रिकेट संघका लागि नयाँ विधान

  • 18 मार्च 2017

नेपाली क्रिकेटको विवाद मिलाउन गठित सल्लाहकार समितिले अर्को हप्ताभित्र क्रिकेट संघको नयाँ विधानको मस्यौदा तयार पार्ने जनाएको छ। त्यसरी बनाइएको विधान अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीमा पठाउने र चुनावमार्फत विवाद हल गर्ने सम्बद्ध पक्षहरुले बताएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले निलम्बन फुकुवा गर्ने संकेत गरेकोले यस्तो तयारी अघि बढाइएको बताइन्छ।