दुधकुमारी हमाल, हंशबहादुर शाही, रामलाल विश्वकर्मा र आङबहादुर लामासँग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

डोल्पामा विकासको अवस्थाबारे बहस

  • 20 मार्च 2017

नेपालकै सबैभन्दा ठूलो जिल्ला डोल्पाको सदरमुकाम दुनैमा नेपाली कांग्रेसका पूर्व सांसद दुधकुमारी हमाल, नेकपा एमालेका केन्द्रीय सदस्य हंशबहादुर शाही, माओवादी केन्द्रका रामलाल विश्वकर्मा र उपल्लो डोल्पाबासी आङबहादुर लामासँग गरिएको बहस।