चट्याङबाट प्रतिरोधी प्रविधिको आवश्यक्ता
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

चट्याङ प्रतिरोधी प्रविधिको आवश्यकता

  • 21 मार्च 2017

चट्याङ्बाट बच्न पूर्व तयारी र खासगरी पहाडी भेगमा चट्याङ् प्रतिरोधी घर बनाउन सके त्यसबाट हुने जोखिमबाट बच्न सकिने विज्ञहरुले बताएका छन्। एक वर्षमा एक सय भन्दा बढि नेपालीको ज्यान चट्याङका कारण जाने गरेको छ।