कुलत विरुद्ध ‘आमा अभियान’
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

लागुऔषधको कुलतमा फस्नबाट जोगाउन बाग्लुङ्गका आमाहरुले चलाएको अभियान

  • 23 मार्च 2017

समय गुज्रिनुभन्दा पहिले नै लागुऔषधको कुलतमा फस्नबाट छोराछोरीलाई जोगाउन आमाहरुको भूमिका सबभन्दा प्रभावकारी हुने भन्दै बाग्लुङ्गमा आमा अभियान थालिएको छ।