विमानमा इलेक्ट्रोनिक प्रतिबन्ध
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

मध्येपूर्वका केही विमानस्थलबाट अमेरिका उड्दा यात्रीले इलेक्ट्रोनिक उपकरण साथै लैजान नपाइने

  • 23 मार्च 2017

अमेरिकाले मध्येपूर्वका केही विमानस्थलबाट अमेरिका उड्दा यात्रीले इलेक्ट्रोनिक उपकरण साथै लैजान नपाइने नियम ल्याएको छ।