लण्डन हमला
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

लण्डन हमला

  • 24 मार्च 2017

एकजना प्रहरी सहित चारजनाको ज्यान जानेगरी बुधबार लण्डनको संसद भवन नजीकै गरिएको हमलाबारे बीबीसी रिपोर्ट (भिडियो)

यो रिपोर्टमा आरोन चाङले खिंचेका तस्वीरहरु र रादोस्ला सिकोर्स्कीले खिचेको भिडियोको सानो अंश पनि प्रयोग गरिएको छ।