बेमौसमा यर्सागुम्बा टिपिएकामा चिन्ता
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

बेमौसममा यार्सागुम्बा टिपिएकामा चिन्ता

  • 28 मार्च 2017

पैसाको लोभमा जथाभावी जुनसुकै समयमा यार्सागुम्बा संकलन हुन थालेको प्रति विज्ञहरुले चिन्ता जनाएका छन्। कलिलै यार्सागुम्बा टिप्दा त्यसमा शक्तिवर्द्धक भनिने तत्व कम हुनुकोसाथै मूल्य पनि कम पाइन्छ।