काठमाण्डु ट्रेनालेमा प्रयोगात्मक कला
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

काठमाण्डू ट्रेनालेमा प्रयोगात्मक कला

  • 31 मार्च 2017

काठमाण्डू ट्रेनाले नामक कला महोत्सवको पहिलो संस्करणमा प्रयोगात्मक कलाको बाहुल्यले नेपालको फस्टाउँदो आधुनिक कला क्षेत्रलाई प्रतिबिम्बित गरेको देखिन्छ। ट्रेनाले अर्थात तीन वर्षमा एकपटक गरिने कार्यक्रमका रुपमा पहिलोपटक आयोजना गरिएको सो महोत्सवमा २० भन्दा बढी देशका कलाकार संलग्न छन्। (तस्वीर: काठमाण्डू ट्रेनाले)