विनोद श्रेष्ठ र गोविन्दमणि भुर्तेलसँग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

विनोद श्रेष्ठ र गोविन्दमणि भुर्तेलसँग

  • 2 एप्रिल 2017

संसदीय समितिले भनेजस्तै काठमाण्डूकै विमानस्थल हुंदै प्रतिबन्धित मुलुकमा नेपाली कामदार कसरी पुगिरहेका छन्? संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सदस्य विनोद श्रेष्ठ र श्रम मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलबीच बहस।