‘रोमियो’ विरुद्ध निगरानी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

‘रोमियो’ विरुद्ध भारतीय प्रहरीको निगरानी

  • 3 एप्रिल 2017

भारतको उत्तर प्रदेश राज्यमा महिला विरुद्ध यौन दुर्व्यवहार नियन्त्रण गर्न प्रहरीले एन्टी रोमियो स्क्वाड नामक समूह गठन गरेको छ।