डा. सुनिता अमात्यसंगको कुराकानी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

डा. सुनिता अमात्यसंगको कुराकानी

  • 3 एप्रिल 2017

अटिज्म भनेको के हो? अटिज्म भएका बालबालिकालाई कसरी पहिचान गर्ने?

विश्व अटिज्म दिवस (अप्रिल २) को अवसरमा अटिज्म केयर नेपाल सोसाइटीकी अध्यक्ष डा. सुनिता अमात्यसंग महेश आचार्यले गरेको कुराकानी।