उत्तर प्रदेशमा योगी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

उत्तर प्रदेशमा योगी

  • 4 एप्रिल 2017

भारतमा उत्तर प्रदेश राज्यको मु्ख्यमन्त्रीको रुपमा योगी आदित्यनाथको चयनलाई नेपालमा पनि चासोका साथ हेरिएको छ।

गोरखपुरस्थित गोरखनाथ मठका महन्त उनलाई मुसलमानहरुको विरोध गर्ने कट्टर हिन्दुवादी नेताका रुपमा पनि चिनिन्छ।

सत्तारुढ भारतीय जनता पार्टीका नेताहरु उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विकासको एजेण्डालाई नै अगाडि बढाउने जनाउँछन्।

तर कतिपयले यसले प्रधानमन्त्री मोदीको हिन्दु राष्ट्रवादी नियत स्पष्ट पारेको भन्दै आलोचना पनि गरेका छन्।

बीबीसी रिपोर्ट (भिडियो)