गैंडा सार्ने कसरी?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

कसरी सारियो गैंडा?

  • 5 एप्रिल 2017

प्रजाति संरक्षण र विस्तारका निम्ति चितवनका केहि गैंडा शुक्लाफाँट आरक्षमा लगिएका छन्। बेलाबखत यस्ता स्थानान्तरण गरिनु आवश्यक हुने चितवन राष्ट्रिय निकुञ्जका अधिकारिहरुले बताएका छन्।