समुदायको सकृयता
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

धरानको एक स्थानीय समुदायको सकारात्मक सकृयताबारे एक सामाग्री

  • 6 एप्रिल 2017

धरानको एक स्थानीय समुदायले कोष जम्मा गरि विभिन्न समयमा आइपर्ने सामाजिक तथा पारिवारिक कार्यका निम्ति आफ्ना सदस्य तथा विपन्नहरुलाई सेवा दिने गरेको छ।