रासायनिक आक्रमणमा को दोषी?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

उत्तरी सिरियामा भएको रासायनिक आक्रमणमा को जिम्मेवार?

  • 6 एप्रिल 2017

विद्रोहीको डिपोमा भएको रासायनिक ग्यासको उत्सर्जनले गैरसैनिक मारिएको भन्ने रुसी दावीलाई पश्चिमाले अस्वीकार गरेका छन्।