इपीजी बैठकबारे भारतीय पक्षको टोली नेता कोशियारी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

इपीजीमा भारतीय टोली नेता भगतसिंह कोशियारीसँगको अन्तर्वार्ता।

  • 7 एप्रिल 2017

सन् १९५० को सन्धि पुनरावलोकन लगायतका विषयमा सिफारिस दिन गठित नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (इपीजी) को काठमाण्डूमा सम्पन्न बैठकमा के प्रगति भयो? इपीजीमा भारतीय पक्षको टोली नेता भगतसिंह कोशियारीसँग सुरेन्द्र फुयालले गरेको कुराकानी।