१७० वर्ष पुराना चराका चित्र
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

१७० वर्ष पुराना चराका चित्र

  • 8 एप्रिल 2017

नेपालका चराहरुको चित्र समेटिएको करिब १७० वर्ष पुरानो ग्रन्थका छ भाग मध्ये एकको मूल प्रति हाल काठमाण्डुमा प्रदर्शनका लागि राखिएको छ। सन् १८३० को दशकमा नेपालका ब्रिटश रेजिडेण्ट ब्रायन हटन हज्सनको निर्देशनमा नेपाली कलाकारले बनाएका ती चित्र नेपालको प्राकृतिक इतिहासको अभिलेख र कला क्षेत्रमा कोसेढुंङ्गा मानिन्छन्।