महिला सैनिकलाई कडा प्रशिक्षण
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नर्वेका महिला सैनिक

  • 11 एप्रिल 2017

नर्वेका महिला सैनिकहरुलाई विश्वकै सबैभन्दा कडा मध्ये ठानिने प्रशिक्षण दिइन्छ।

नर्वेले महिला सैनिकहरुलाई लडाईंमा पठाउन लागेको तीस वर्ष भन्दा बढी भयो।

ब्रिटेन र अमेरिकाले चाहिं भर्खरैदेखि महिला सैनिकहरुलाई लडाईंको अग्रपंक्तिमा पठाउन लागेका छन्।

बीबीसी रिपोर्ट (भिडियो)