कुलतविरुद्ध जुम्लाका महिलाको अभियान
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

कुलतविरुद्ध जुम्लाका महिलाको अभियान

  • 12 एप्रिल 2017

जुम्लाका कतिपय महिलाहरुले मदिरा पिउने तथा तास खेल्ने कुलतविरुद्ध चलाएको अभियानका कारण गाउँहरुमा झैझगडामा कमी आएको स्थानीयबासिन्दाहरुले बताएका छन्।