कक्षाकोठा पुनर्निर्माणबारे हिमालयन ट्रस्टका ग्रेहम व्रीग्ली
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

हिमालयन ट्रस्टका ग्रेहम व्रीग्लीसंगको कुराकानी

  • 21 एप्रिल 2017

सन् २०१७ को अन्त्यसम्ममा सोलुखुम्बु र ताप्लेजुङमा झण्डै २०० वटा कक्षाकोठा पुनर्निर्माण गर्ने लक्ष्य लिएको हिमालयन ट्रस्ट युकेका अध्यक्ष ग्रेहम व्रीग्लीसँग सुरेन्द्र फुयालले गरेको कुराकानी।