खेल संरचनाको पुनर्निर्माण झनै सुस्त
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

खेल संरचनाको पुनर्निर्माण सुस्त

  • 22 एप्रिल 2017

भूकम्प गएको दुई वर्ष पूरा हुन लाग्दा समेत त्यसबाट क्षति पुगेका खेलकुद संरचनाहरुको पुनर्निर्माणमा खासै प्रगति नभएकोमा चिन्ता व्यक्त भइरहेको छ। काठमाण्डूको दशरथ रंगशालासहित देशभरका झण्डै २ दर्जन खेल पूर्वाधार क्षतिग्रस्त हुँदा खेलाडीहरुको प्रशिक्षणमा प्रत्यक्ष असर परिरहेको देखिएको छ।