गोविन्दराज पोख्रेल र प्रचण्डमान प्रधानसँग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

गोविन्दराज पोख्रेल र प्रचण्डमान प्रधानसँग

  • 23 एप्रिल 2017

विनाशकारी भूकम्पको दुई वर्ष पुग्नै लाग्दासमेत सुरक्षित पुनर्निर्माणको गति किन सुस्त? राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेल र काठमाण्डू विश्वविद्यालय, स्कूल अफ इन्जिनियरिङ्का उपप्राध्यापक प्रचण्डमान प्रधानबीच बहस।