पम्फा भुसाल, सुरेन्द्र पाण्डे र कृष्ण खनालसँग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

पम्फा भुसाल, सुरेन्द्र पाण्डे र कृष्ण खनालसँग

  • 24 एप्रिल 2017

दलहरुले स्थानीय तहको निर्वाचनमा कस्ता उम्मेदवार छान्दै छन्? नेकपा (माओवादी केन्द्र) की नेतृ पम्फा भुसाल, नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे र राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनालसँग काठमाडौमा गरिएको बहस।