फ्रान्सेली जनताले कसलाई छान्लान्?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

फ्रान्सेली जनताले कसलाई छान्लान्?

  • 24 एप्रिल 2017

फ्रान्समा आइतबार भएको पहिलो चरणको चुनावमा एम्यानुएल म्याक्रों र चरम दक्षिणपन्थी उम्मेदवार मारिन ल पेन अग्रपंक्तिमा आएका छन्।

आउँदो मे ७ तारिखमा हुन गैरहेको दोश्रो चरणको चुनावमा फ्रान्सेली जनताले मध्यपन्थी उम्मेदवार म्याक्रों र चरम दक्षिणपन्थी उम्मेदवार ल पेनमध्ये एकजनालाई छान्नु पर्नेछ।

यो चुनावले फ्रान्सेली राजनीतिका दुई अलग धारलाई पनि सतहमा ल्याइदिएको छ।

बीबीसी रिपोर्ट (भिडियो)