परकम्प कहिलेसम्म?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

परकम्प कहिलेसम्म?

  • 25 एप्रिल 2017

गोरखा भूकम्प पछि ४८० वटा ४ म्याग्निच्युडभन्दा बढीको अनि हजारौं ती भन्दा साना परकम्प गइसकेका भएपनि तिनले जमिनमुनि जमेर बसेको टेक्टोनिक चाप भने उल्लेखनीय घटाउन नसक्ने हुँदा भविष्यमा ठूला भूकम्प आउने सम्भावना बाँकी नै रहने वैज्ञानिकहरुले बताएका छन्।