समाज कल्याणमन्त्री कुमार खड्कासंगको कुराकानी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

गैरसरकारी संस्थाका गुनासाबारे मन्त्री कुमार खड्का

  • 25 एप्रिल 2017

भूकम्पपछिको पुनर्निर्माण कार्यमा खटिएका कतिपय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले परियोजना स्वीकृतिदेखि अनुगमनसम्ममा झन्झटिलो प्रक्रिया बेहोर्नुपरेको गुनासो गर्दै आएका छन्। कतिपयले त परियोजना स्वीकृतिका निम्ति सरकारी निकायले घुमाउरो तरिकाले घुस समेत माग्ने गरेको आरोप समेत लगाएको विवरणहरु बाहिर आएका थिए। यसै सन्दर्भमा हाम्रा साथी गनी अन्सारीले समाज कल्याणमन्त्री कुमार खड्कालाई सम्पर्क गरी गैरसरकारी संस्थाहरुले झन्झटिलो प्रक्रिया किन बेहोर्नुपरेको? भनी सोधेका थिए।