अन्तिम भाले
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सुडान, नर्दर्न ह्वाइट प्रजातिका अन्तिम जीवित भाले गैंडा हुन्।

  • 26 एप्रिल 2017

सो प्रजातिका तीनमात्र जीवित गैंडा बाँकी रहेको नर्दर्न ह्वाइट गैंडा जोगाउन धेरै समय बाँकी छैन। अन्तिम जीवित भाले निकै वृद्ध भइसके भने दुई पोथी पनि गर्भाधान गर्न असमर्थ छन्। संरक्षणवादीहरुले अब यसअघि गैंडामा कहिल्यै नअपनाइएको कृत्रिम उपाय अपनाउने बताएका छन्। त्यसको निम्ति खर्च भने निकै लाग्नेछ।