विद्यालयको पुनर्निर्माणमा परोपकारी संस्था
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

विद्यालयको पुनर्निर्माणमा परोपकारी संस्था

  • 26 एप्रिल 2017

भूकम्पमा भत्किएका विद्यालयहरुको पुनर्निर्माणमा कतिपय गैरसरकारी संस्थाहरुले सहयोग गरिरहेका छन् र त्यस्तैमध्येको एक 'रुम टु रिड'ले पछिल्लो एक वर्षमा १२ वटा बनाइसकेको छ भने १५ वटा जति अन्तिम चरणमा पुर्याएको छ। उक्त संस्थाको प्रयासबारे चर्चा यसपटकको 'विकल्पको बाटो'मा।