भारतमा भ्रूणहत्या
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

भारतमा भ्रूणहत्या

  • 26 एप्रिल 2017

भारतमा लिङ्ग पहिचान गरी गर्भपतन गर्ने काम कानुनी रुपमा प्रतिबन्धित छ।

तर पनि त्यहाँ वर्षेनी झण्डै ६ लाख बालिकाहरुको भ्रूणहत्या गरिने गरेको अनुमान छ।

कानुन निर्माणले मात्रै यस्तो समस्याको हल गर्न नसकिेने र यसकालागि सामाजिक जागरण अभियान नै चलाउनुपर्ने अधिकारकर्मीहरु बताउँछन्।

हालै भारतको महाराष्टू राज्यमा गाडिएको अवस्थामा कैयौं भ्रूणहरु भेटिएपछि यो विषय फेरि चर्चामा आएको छ।

बीबीसी रिपोर्ट (भिडियो)