मीनेन्द्र रिजाल र सीपी मैनालीसँग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

मीनेन्द्र रिजाल र सीपी मैनालीसँग

  • 30 एप्रिल 2017

प्रस्तावित संविधान संशोधन विधेयक अहिलेको राजनीतिक गतिरोध अन्त्य गर्ने अस्त्र बन्ला कि देशलाई झन् अस्थिरतामा धकेल्ने माध्यम? संशोधन पक्षधर सत्तारुढ दल नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजाल र संशोधनको विरोध गर्दै आएको विपक्षी मोर्चा सम्बद्ध नेकपा मालेका महासचिव सीपी मैनालीबीचको बहस।