थप भूकम्प मापन केन्द्रहरु खुल्दै
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

थप भूकम्प मापन केन्द्रहरु खुल्दै

  • 2 मे 2017

नेपालका उच्च हिमाली क्षेत्रहरुमा थप भूकम्प मापन केन्द्रहरु खोल्न लागिएको खानी तथा भूगर्भ विभागका अधिकारीहरुले बताएका छन्।उनीहरुका अनुसार गएको दुई वर्षको अवधिमा २१ वटा स्टेशनहरुलाई पुरानो एनलग विधिबाट डिजिटल पद्धतिमा स्तरोन्नति गरिएको छ।