शेरबहादुर केसीसँग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नेपाल बारका अध्यक्ष शेरबहादुर केसीसँगको अन्तर्वार्ता

  • 3 मे 2017

प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावसँगै न्यायपालिकामाथि आक्रमण भएको भनी तीव्र आलोचना भइरहँदा नेपाल बार असोसियसन किन अस्पष्ट? अध्यक्ष शेरबहादुर केसीसँगको अन्तर्वार्ता।