प्रधानन्यायाधिश सुशीला कार्कीलाई काममा फर्काउन आदेश
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

प्रधानन्यायाधिश सुशीला कार्कीलाई काममा फर्कन आदेश

  • 5 मे 2017

निलम्बित अवस्थामा रहेकी सर्वोच्च अदालतकी प्रधानन्यायाधिश सुशीला कार्कीलाई पूर्ववत काममा फर्कन आदेश भएको सर्वोच्च अदालतका सहायक प्रवक्ता विश्वराज पौडेलले साथी शरद केसीलाई दिएको संक्षिप्त जानकारी सुन्नु होस्।