क्रिकेट संघको विधान आइसीसी पठाईदैँ
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

क्रिकेट संघको विधान आइसीसी पठाइँदैं

  • 6 मे 2017

नेपाली क्रिकेटमा देखिएको विवाद समाधान गर्न गठित सल्लाहकार समितिले आफूले तयार पारेको नयाँ विधानलाई यसै महिनाभित्र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीमा बुझाउने बताएको छ।