दिनेश थपलिया र कृष्णप्रसाद सापकोटासँग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

दिनेश थपलिया र कृष्णप्रसाद सापकोटासँग

  • 7 मे 2017

पहिलेको स्थानीय निकाय र अहिलेको स्थानीय तहमा तात्विक फरक के छ? स्थानीय तहमा निर्वाचित प्रतिनिधि नहुँदा के असर परेको थियो? जनप्रतिनिधि हुँदा के फाइदा होला? स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलिया र जिल्ला विकास समिति महासंघका पूर्व अध्यक्ष कृष्णप्रसाद सापकोटाबीचको बहस।