ओबामाकेयरको अन्त्य
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

ओबामाकेयरको अन्त्य

  • 8 मे 2017

अमेरिकी संसदको तल्लो सदनले झिनो मतले नयाँ स्वास्थ्य विधेयक पारित गरेपछि राष्ट्रपति ट्रम्पले विगतको ओबामाकेयर भनिने स्वास्थ्य सेवा बीमा सम्बन्धी कानून अब सकिएको घोषणा गरेका छन्। तर के यो नयाँ कानूनलाई माथिल्लो सदन सिनेटले पनि पारित गर्ला?