फ्रान्समा माक्रों
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

फ्रान्समा माक्रों

  • 8 मे 2017

३९ वर्षीय एमानुएल माक्रोंलाई पुरानो राजनीतिक वृत्तभन्दा बाहिरका उम्मेदवारको रुपमा हेरिएको थियो।

उनी एकजना उदारवादी तथा युरोपेली संघ समर्थक राजनीतिज्ञ हुन्।

उनले विश्वव्यापीकरण तथा आप्रवसनको समर्थन गर्दछन्।

युरोपेली संघ छाडने पक्षमा ब्रिटिश मतदाताहरुको निर्णय र अमेरिकी राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पको चयनपछि फ्रान्सेली राजनीतिले कस्तो मोड लिन्छ भनेर निकै चासोका साथ हेरिएको थियो।

बीबीसी रिपोर्ट (भिडियो)