घर निर्माण गर्ने सीप
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

घर निर्माण गर्ने सीप

  • 9 मे 2017

दाङको घोराही उपमहानगरपालिका वडा नं ४ सवारीकोटमा रहेका मगर समुदायका सदस्यहरुसंग हस्तकला र काष्ठकलासंगै घर निर्माण गर्ने सीप पनि रहेको छ।

उनीहरु आफ्नो सीप भूकम्पले क्षति पुराएका संरचनाहरुको पुननिर्माणमा लगाउन तयार रहेको पनि बताउँछन्।

बीबीसी रिपोर्ट