१०५ वर्षमा सकृय चिकित्सक
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

१०५ वर्षमा सकृय चिकित्सक

  • 9 मे 2017

डाक्टर बील फ्र्यांकल्याण्ड १०५ वर्षको उमेर सकृय रहनसक्नुमा नियमित शारिरिक अभ्यासलाई श्रेय दिन्छन्।