हिजाब लगाउने पहिलो बक्सर
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

हिजाब लगाउने पहिलो बक्सर

  • 10 मे 2017

अमेरिकामा एक मुसलमान किशोरी, शिर ढाक्न कतिपय मुसलमान महिलाले प्रयोग गर्ने हिजाब लगाएरै बक्सिंग खेल्ने पहिलो खेलाडी बनेकी छन्।