स्थानीय चुनावबाट 'परिवर्तन'
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

स्थानीय चुनावबाट 'परिवर्तन'

  • 11 मे 2017

२१ देखि ३० वर्ष उमेर समूहका कयौं युवा महिला उम्मेदवार स्थानीय चुनावको मैदानमा उत्रिएका छन् र उनीहरुले विकास तथा महिलासँग सम्बन्धित मुद्दा उठाएका छन्।