आमाहरुका निम्ति ट्याट्टु
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

आमाहरुका निम्ति ट्याट्टु

  • 15 मे 2017

शल्यकृयामार्फत शिशु जन्माउँदा आमाको पेटमा बस्ने नराम्रा दागलाई छोप्न चीनका एक ट्याट्टु चित्रकारले आफ्नो सेवा नि:शुल्क उपलब्ध गराउँछन्।