साइबर हमला
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

साइबर हमला

  • 15 मे 2017

ह्याकरहरुले गरेको एउटा ठूलो हमलामा झण्डै १५० मुलुकहरु प्रभावित भएका छन्।

वानाक्राइ भनिएको सो हमलामा दुई लाख भन्दा बढी कम्प्युटरहरु प्रभावित भएका थिए।

तुरुन्तै थप हमला हुनसक्ने बताइंदै गर्दा के तपाईं आफ्नो कम्प्युटरको जोखिमप्रति सावधान हुनुहन्छ?

कम्प्युटर प्रयोगकर्ताहरुलाई आफ्ना सबै फाइललाई एउटा छुट्टै डिस्कमा राख्न सल्लाह दिइएको छ।

बीबीसी रिपोर्ट